Tasuta kohaletoimetamine tellimustele üle 29 €
  • check 10+ miljonit raamatut
  • check Uued tooted iga päev
  • check Meid usaldab üle 1 miljoni kliendi
  • check Hea hind ja allahindlused
  • check Tarne üle kogu Euroopa

Rajgaj (रजगज) - Haribahadur Thapa

inglise keel
2017-01-01
19,71 € 32,85 €

-40% koodiga BOOKS

Meie tarnija laos

Saadetis 10-16 tööpäeva jooksul

30-päevane tagastamisõigus

पञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, 'यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो ! युवराजले समेत कत्रो आपत्ति जनाए ! युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ् ... Täielik kirjeldus

Võib-olla meeldib sulle ka

Kirjeldus

पञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, 'यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो ! युवराजले समेत कत्रो आपत्ति जनाए ! युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ्य प्रमाणित गर्नुपर्ने, निगमको अध्यक्ष हटाउनुपर्ने या अध्यक्षले सार्वजनिक रुपमा माफी मागी त्यो दरबारमा समेत जाहेर गर्नुपर्ने विकल्प अघि सारेछन् । यसो गर्नुस्, भोलि नै रेडियोबाट माफी माग्नुस्; कुरै खत्तम !'तर भट्टराईले माफी मागेनन् । तीन दिनपछि सञ्चालक समितिको बैठकबाट प्रस्ताव पारित गरी उनलाई अध्यक्षबाट हटाइयो । पञ्चायतदेखि लोकतन्त्रसम्मका यस्तै भ्रष्टाचारको नालीबेलीले भरिएको छ ।

लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरूको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरू सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरूले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरूले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक

Lisateave

Autor Haribahadur Thapa
Kirjastaja Thuprai Solutions Pvt. Limited
Väljalaskeaasta 2017
Kaanetüüp Pehme kaanega
EAN 9789937790215
Kirjuta oma arvustus
Te vaatate: Rajgaj (रजगज)
Teie hinnang:

Goodreads'i arvustused

19,71 € 32,85 €